समाचार

​व्यवस्था यसरी हुन्छ बदनाम

नेपालको विद्यमान निर्वाचन प्रणालीका कारण कानुन निर्माणदेखि विभिन्न नीति बनाउँदासम्म राजनीतिक नेतृत्व हैन, पैसावालहरु हावी हुँदै आएका छन् ।  फेरि पनि यस्तै निर्वाचन प्रणालीअनुसार जाने कि त्यसलाई फरक किसिमले लैजाने ? यही यक्ष प्रश्नमाथि शुक्रबार छलफल भएको छ । पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वमन्त्री होमनाथ दाहाल, पूर्वनिर्वाचन आयुक्त वीरेन्द्र मिश्र, विनोद भट्टराईहरु थिए त्यहाँ । छलफलमा प्रश्न उठ्यो, अहिलेकै प्रणालीले लोकतन्त्रलाई धान्छ त ? किनभने, टिकट पाउन धनाढ्य, ठेकेदार र त…

Page 1045 of 1080