समाचार

अरूले मागे के दिने ?

सरकारले मनलाग्दी निर्णय गर्दै जाने, तल–तल आक्रोश बढ्दै जाने क्रम जारी छ । जस्तो कि, परिवार दललाई तत्कालिन एमालेमा मिलाउन खोजेका एकनाथ ढकालको क्रिश्चियन धर्मकेन्द्रित एक कार्यक्रममा सरकारको आर्थिक लगानी । ढकालको पिस फाउण्डेशनले विभिन्न मुलुकका प्रतिष्ठित व्यक्तिहरू बोलाएर काठमाडौंमा कार्यक्रम गर्दैछ । यसमा सन्देह छैन कि, उनी क्रिश्चियन धर्मका प्रचारक हुन् । त्यस्तो बुझाई आममानिसमा नहोस् भन्नका लागि बुद्ध धर्मलाई राष्ट्रिय धर्म मान्ने म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ्सान सुची र कम्बोडि…

Page 1042 of 1070