समाचार

प्रहरीको मुद्धा फाँटमा वकिल किन छरपस्टै ?

'हेल्लो ! तपाईंको छोरा लागुऔषधसहित पक्राउ परेको छ', यस्तो सुनेपछि अभिभावकले सोधे, 'तपाईं प्रहरी हो ?' जवाफ आयो, 'होइन,म वकिल हो । छोरालाई सजिलै निकाल्छु,प्रहरीमा मेरो राम्रो नेटवर्क छ,भोलि अफिस आउनु !' चार महिना पहिले लागुऔषधसहित समातिएका कपिलवस्तुको  बाणगंगाका एक युवाका अभिभावक र एक वकिलबीचको फोन संवाद हो यो । भनिएअनुसार नै वकिललाई भेटेर अभिभावकले 'खर्च' बुझाएपछि ३ महिना २१ दिनमा ती युवा धरौटीमा रिहा पनि भए । प्रहरी…

Page 1 of 1080