प्रधानमन्त्री कार्यालयमा दुई दर्जन व्यापारी

प्रधानमन्त्री कार्यालयमा दुई दर्जन व्यापारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो साढे २ बजेदेखि भएको भेटवार्तामा चेम्बरका अध्यक्ष कमलेश अग्रवाललगायत झण्डै दुई दर्जनको टोली सहभागी भएको बताइएको छ ।

टिप्पणीहरू