समाचार

पूर्व युवराज्ञी हिमानी शाह छोराछोरीसहित बैंकक प्रस्थान

पूर्व युवराज्ञी हिमानी शाह छोराछोरीसहित बैंकक जानुभएको छ । उहाँले जेठी छोरी पूर्णिका र छोरा हृदयेन्द्रसहित आज बिहानको उडान लिनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय स्रोतका अनुसार हिमानी बिहान पौने १२ बजे नेपाल एअरलाइन्सको उडानमा बैंकका प्रस्थान गर्नुभएको र छोराछोरी बैंककमा उच्च अध्ययन गरिरहेकाले शाहले नियमित रुपमा त्यता जाउआउ गर्नुभएको स्रोतको दाबी छ ।

Page 1 of 1068