समाचार

श्रीमान नबन्दै परीक्षा रोके बेस

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको परीक्षा तोकिएको तालिकाअनुसार सञ्चालन गर्न लागेको भन्दै परीक्षार्थीहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूको माग तत्काल परीक्षा स्थगित गर्नुपर्ने रहेको छ । अघिल्लो पटक आयोगले जिल्ला न्यायाधीशको विज्ञापन २०८० माघ २६ गते प्रकाशित गरेको थियो भने परीक्षा तालिका तीन महिनापछि तोकिएको थियो । सोही क्रममा न्यायपरिषद्ले २०८० चैत्र २२ गते कार्यक्षमता र ज्येष्ठताको आधारमा नियुक्त गर्यो । तर यस पटक आयोगले २०८२ असोज १ गते विज्ञापन प्रकाशित गरी परीक्षा तालि…

Page 102 of 2018