यसरी चुनिँदैछन् एमालेका २१ सय महाधिवेशन प्रतिनिधि
नेकपा एमालेको आगामी महाधिवेशनमा करिब २१ सय प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टीले प्रतिनिधि छनोटका लागि नयाँ संरचना र मापदण्ड तय गरेको जानकारी दिइएको छ।
आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा प्रत्येक १२ सय सदस्यमा दुई जना खुला र एक जना महिला प्रतिनिधि रहनेछन्। त्यसपछि ४० वर्ष उमेर मुनिका एक जना युवा प्रतिनिधि र प्रत्येक आठ सय सदस्यमा थप एक जना महिला प्रतिनिधि चयन गरिनेछ। प्रतिनिधि चयनको क्रममा दोस्रो र तेस्रो खुला र चौथो महिला रहने व्यवस्था ग…