समाचार

बालुवाटार बैठकमा रविको हिसाबकिताब

यिनीहरु राजनीतिक चरित्रका मान्छे नै हैनन् । यस्ता अराजकलाई त्यसै छोड्न हुँदैन– सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली यसरी आक्रामक रुपमा प्रस्तुत भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सही थाप्दै भन्नुभयो– ‘खतरनाक मान्छे हो त्यो, धेरै झूठ बोल्छ ।’ सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि उत्पन्न परिस्थितिबारे साझा धारणा बनाउन कात्तिक ९ गते शुक्रबार बसेको बैठकमा सत्ता साझेदार दलका प्रमुख नेताको दह्रो …

Page 665 of 2001