पाठकपत्र

​पूर्वराजाले सुको नदिएपछि….

हिन्दूत्व, राजतन्त्र फर्काउनेजस्ता राप्रपाका एजेण्डा अब बाँकी नरहने भएका छन् । ०६४ सालमा देशभरि नै पूर्णतया रक्षात्मक अवस्थामा रहेका पूर्वपञ्च तथा राजावादी ०७० सालमा निकै लोकप्रिय बन्न सफल भएका थिए । त्यसैकारण २५ सिटसहित संसद्मा बलियो उपस्थिति जनाउन सफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी यसपटकको चुनावमा भने नराम्रोसँग बढारिएको छ । राष्ट्रिय पार्टीको मान्यतासम्म पाउन नसक्ने अवस्थामा त्यो पार्टी किन र कसरी पुग्यो भनेर उनीहरू माघ पहिलो साता वीरगञ्जमा भेला भई समीक्षा गर्दै छन् । ज्ञानेन्द्रले …