'रिल'मा बहिनी रियलमा प्रेमिका
अए कान्छा,
हाय रे दैया, हाय रे मेरा
साजन वो कहलाए
देखते सब रह जाएँ वो मेरा
हाथ पकड लेइ जाए ।
हो रे घुँघरू का बोले,
ऐसा हो वो एैसा हो मेरा घुँगटा जो खोले
अरे कोरा–कोरा,
गोरा–गोरा, बाँका–छोरा, सैयाँ मोरा
हो रे घुँघरू का बोले ।
अधिकांश छायांकन नेपालमै गरिएको हिन्दी चलचित्र‘हरे रामा हरे कृष्णा’ को उक्त गीतको छायांकनको तयारी भइरहेको थियो, भक्तपुरमा । त्यसबेला त्यहाँ एउटा सानो समूहले भारतविरोधी नार…