विश्व सेरोफेरो

भारतीय राजधानीमा भीषण वर्षा, यमुना नदीको जल सतह ४५ वर्ष यताकै उच्च

लगातारको वर्षापछि भारतको राजधानी नयाँ दिल्ली जलमग्न भएको छ । स्थानीय यमुना नदीको जलस्तर पछिल्लो ४५ वर्ष यताकै उच्च तहमा पुगेपछि नयाँ दिल्ली जलमग्न भएको बताइएको छ । गत शनिबारदेखि परेको लगातारको वर्षासँग हरियाणा राज्यले हथिनीकुण्ड बाँधको ढोका खोलेपछि यमुना नदीको जलस्तर नसोचेको विन्दुमा पुगेको हो । नयाँ दिल्ली डुबानमा परेपछि मुख्यमन्त्री केजरीवालले केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्र लेख्दै हथिनीकुण्ड बाँधको ढोका सीमित मात्र खोल्न आग्रह गरेका छन् । उनले हरियाणा राज्यको उ…

Page 5 of 17