आठौं आश्चर्य: तेलको भाउ स्वाट्टै घट्यो

आठौं आश्चर्य: तेलको भाउ स्वाट्टै घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आज रातिदेखि लागु हुनेगरी पेट्रोल,डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ घटाईएको हो ।

अब पेट्रोल प्रतिलिटर १७०,डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । नेपालको सन्दर्भमा एकैचोटि यति धेरै भाउ घटेको सम्भवत: इतिहासकै यो प्रथम घटना हो ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/oil-cor.pdf” title=”oil cor”]

टिप्पणीहरू