माओवादीका नेता भर्चुअलमा, लोसपाका कार्यालयमा

माओवादीका नेता भर्चुअलमा, लोसपाका कार्यालयमा

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । लोसपाले बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बैठक बोलाएको हो

बैठकमा स्थानीय चुनावको समीक्षा, संगठन निर्माण, अगामी संघ तथा प्रदेशको चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ ।

उता नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनपछि केन्द्रीय समिति बैठक बोलाएको छ । अस्ती साँझ बोलाइएको बैठक भर्चुअल माध्यममा थियो ।

स्थानीय तहको निर्वाचन सकिएपछि माओवादीले पहिलोपटक केन्द्रीय समितिको बैठक बोलाएको हो । तर उक्त बैठक भर्चुअल थियो ।

टिप्पणीहरू