रौतहटका भाग्यनारायण सातदोबाटोमा मृत
ललितपुरमा एक जना मृत अवस्थामा भेटिएका छन् । ललितपुर महानगरपालिका–१५ सातदोबाटो मोतिमार्ग डेरा गरी बस्ने रौतहटको गढी गाउँपालिका–५ घर भएका ४३ वर्षीय भाग्यनारायण सहनी आफ्नै कोठामा हिजो दिउँसो मृत फेला परेका हुन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोले जनाएको छ ।
टिप्पणीहरू