प्रधानसेनापति जंगी अड्डाबाट निस्केर सरासर सिंहदरबार

प्रधानसेनापति जंगी अड्डाबाट निस्केर सरासर सिंहदरबार

प्रधानसेनापति प्रभुराम शर्मा आज दिउँसो जंगी अड्डा, भद्रकालीबाट निस्केर सोझै सिंहदरबार जानुभयो । उहाँ गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गर्न गृह मन्त्रालय पुग्नुभएको थियो ।

गृहमन्त्री र प्रधानसेनापति बीच झण्डै एक घण्टा छलफल भएको सैन्य स्रोतले पुष्टि गरेको छ ।

टिप्पणीहरू