०५ पुस २०८२, शनिबार | 20 Dec 2025, Saturday
जन आस्था
असार १४, २०७९
0 shares
प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको छ । उहाँ राष्ट्रति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाटको निम्ति त्यहाँ जानुभएको हो ।
साढे ५ बजे शीतल निवास पुग्नुभएका प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटघाट शुरु भएको बताइन्छ ।
टिप्पणीहरू