खुमलटारको भेटवार्ता सकियो

खुमलटारको भेटवार्ता सकियो

गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालवीच नागरिकता विधेयक पास गर्ने उपाय र समसामयिक बिषयमा भेटवार्ता भएको छ ।

खुमलटारस्थित दाहाल निवासमा शिष्टाचार भेटवार्ता भएको हो । गृहमन्त्री खाँण अध्यक्ष दाहाललाई भेट्न बिहानै खुमलटार पुग्नुभएको थियो ।

झण्डै आधा घण्टा उहाँहरुबिच वार्ता भएको बताइन्छ ।

टिप्पणीहरू