चिनियाँ प्रतिनिधिमण्डल भक्तपुर घुम्दै

चिनियाँ प्रतिनिधिमण्डल भक्तपुर घुम्दै

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली भक्तपुर दरबार स्क्वायर भ्रमणमा गएको छ । पार्टी विदेश विभाग प्रमुख लिउ जियान्छाओ नेतृत्वको टोली नेपाल भ्रमणको कार्यतालिका अनुसार अन्तिममा आज भक्तपुर अवलोकनको निम्ति पुगेको हो ।

टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभएको छ । राजनीतिक भेटघाट सकाएर प्रतिनिधिमण्डल आज राति ११ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू