पहिले नागरिकता विधेयक, त्यसपछि उपसभामुखको निर्वाचन
आज बस्ने प्रतिनिधिसभाको दुई वटा बैठकमा नागरिकता विधेयकमाथिको छलफल र उपसभामुख चयन गरिँदैछ ।
संसद् सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा दिउँसो १ बजे नागरिकता विधेयक सम्बन्धी छलफलको लागि पहिलो बैठक बस्नेछ । उपसभामुख चयनको लागि आजै दिउँसो ३ बजे दोस्रो बैठक बस्ने जनाइएको छ ।

टिप्पणीहरू