धमाधम करारका कर्मचारी हटाईंदै

धमाधम करारका कर्मचारी हटाईंदै

गोरखाको गण्डकी गाउँपालिकाले करारमा कार्यरत कर्मचारी हटाउने भएको छ । गाउँपालिकाबाट नियुक्ति लिई करार सेवामा कार्यरत विद्यालय र ओभिओटी बाहेकका सबै अस्थायी, करार र ज्यालादारीमा रहेका कर्मचारी हटाउन लागिएको हो ।

आज बसेको गाउँसभाको बैठकले पर्सि साउन १ गतेबाट करार सेवाको म्याद नथप्ने निर्णय गरेको हो । उता सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले पनि करारका कर्मचारीहरुलाई पर्सिबाट हाजिर नगराउने भएको छ ।

टिप्पणीहरू