सहर सफा राख्न साताको दुई दिन ‘श्रमदान’

सहर सफा राख्न साताको दुई दिन ‘श्रमदान’

हेटौंडालाई सुन्दर तथा सफा बनाउने उद्देश्यले उपमहानगरले ‘सफा हेटौंडा अभियान’ को घोषणा गरेको छ ।

हरित हेटौंडाको नामबाट परिचित हेटौंडालाई थप सफा बनाउने उद्देश्यले अभियान घोषणा गरिएको उपमहानगरले जनाएको छ ।

अभियानअन्तर्गत प्रत्येक शनिबार स्थानीय नागरिकले कम्तिमा दुई घण्टा श्रमदान गर्नुपर्नेछ । त्यो दिन सरसफाई, पार्कको रेखदेख, वृक्षरोपणलगायत काम गरिनेछ ।

टिप्पणीहरू