कुलमानकाे चुनावलक्षित सम्झौता

कुलमानकाे चुनावलक्षित सम्झौता

कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र ईञ्जिनियर दीपककुमार साहको सर्वोदय पार्टीबीच चुनावी एकता गर्ने सहमति भएको छ । ‘बलेको चिम’ चुनाव चिन्ह लिएर फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने सम्झौता भएको हो । 

नयाँ बानेश्वरस्थित ईन्द्रेणी बैंक्वेटमा आयोजित कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र सर्वोदयका अध्यक्ष साहले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सेवा, सुशासन र वैकल्पिक राजनीतिका लागि एकसाथ अघि बढ्न लागिएको जनाइएको छ ।

टिप्पणीहरू