सुदन शिक्षामा, नाटककारहरु प्रधानमन्त्री कार्यालय

सुदन शिक्षामा, नाटककारहरु प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री सुशीला कार्कीसँग संगीत तथा नाट्य प्रतिष्ठानका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् । प्रतिष्ठानका उपकुलपति निशा शर्मा पोखरेलसहित चार जना पदाधिकारीहरुले प्रधानमन्त्रीसँग दिउँसो २ बजेदेखि एक घण्टा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भेट गरेका हुन् । 

आजै सुदन गुरुङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसँग लामो भेट गरेका छन् । दिउँसो पौने ४ बजे मन्त्रालय पुगेका उनी मन्त्रीसँग भेटेर सवा ५ बजे बाहिर निस्किएका थिए ।

टिप्पणीहरू