आइजिपी नियुक्तिभन्दा चर्को लेखापाल सरुवा दुई वर्षपछि बल्ल सम्पन्न,४०२ जनाको हेरफेर
नेपाल प्रहरीमा दुई वर्षपछि लेखापालको सरुवा भएको छ । ठूलाबडाको बढुवाभन्दा पनि पेचिलो बन्दै आएको उक्त पदमा विभिन्न तहका ४०२ जनाको सरुवा भएको हो ।
प्रकाशित सरुवा सूचीअनुसार १२ जना इन्स्पेक्टर छन् भने २४७ जना प्रहरी नायव निरीक्षक हुन् । त्यसैगरी लेखापालमध्ये प्रहरी सहायक निरीक्षकहरु १५३ जनाको सरुवा पनि निस्केको छ ।
सरुवा भएका लेखापालहरुको सूचीको निम्ति संलग्न विवरण :
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/07/police.pdf”]
टिप्पणीहरू