उपमेयर सुनिताको सामुन्ने कपालमा तेल दलिने

उपमेयर सुनिताको सामुन्ने कपालमा तेल दलिने

काठमाडौं महानगरकी उपमेयरको उपस्थितिमा आज औद्योगिक उत्पादनको प्रवर्धन गरिँदैछ ।

एउटा निजी कम्पनीले उत्पादन गरेको हेयर आयल (कपालमा लगाइने तेल) को शुरुआत उपमेयरले गर्ने भनिएको छ ।

बिहान साढे ११ बजे स्वयम्भूको भगवान पाउ नजिकै उक्त तेल घसेर देखाउने कार्यक्रम रहेको जानकारी दिइएको छ । कपालमा तेल दल्ने कार्यक्रममा उपमेयर सुनिता डंगोललाई प्रमुख अतिथि बनाइएको छ ।

टिप्पणीहरू