सुजाता कोइराला नयाँ दिल्लीबाट घर फिर्ता
नेपाली काँग्रेसकी नेतृ तथा सांसद सुजाता कोइराला नयाँ दिल्लीबाट काठमाडौं फर्कनुभएको छ । उहाँ भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५५ बाट आज स्वदेश फर्केनु भएको हो ।
उक्त एअरलाइन्सको विमान आज दिउँसो ४ बजे काठमाडौंमा अवतरण गरेको थियो । कोइराला गत आइतबार त्यसतर्फ जानुभएको हो ।
टिप्पणीहरू