गाँजावादीहरुको छुट्टै वनभोज,जाने को ?

गाँजावादीहरुको छुट्टै वनभोज,जाने  को ?

ललितपुरमा गाँजावादीहरुले वनभोज कार्यक्रम आयोजना गर्ने भएका छन् । मञ्जुश्री पार्कमा हुने उक्त कार्यक्रममा सहभागी हुन एक हजार रुपैयाँ शुल्क तोकिएको छ । शुल्क इ-सेवा नम्बर ९८६८४७४६६० मा पनि तिर्नुपर्ने छ ।

प्रतिवन्धित गाँजा सेवन गरी मनोरञ्जन लिने काममा सामेल हुनेलाई ९८६८४७४६६० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

टिप्पणीहरू