श्वेता कपालीले जितिन् मोडल फिजिक्सको उपाधी

श्वेता कपालीले जितिन् मोडल फिजिक्सको उपाधी

थाइल्याण्डको फुकेटमा जारी १३ औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालकी श्वेता कपालीले रजत पदक प्राप्त गरेकी छन् ।

टिम ब्यवस्थापक दिनेश राजभण्डारीका अनुसार कपालीले पहिलो अन्तर्राष्ट्रिय  प्रतियोगितामा प्रतिस्पर्धा गर्दै' महिला मोडल फिजिक्स' विधामा पदक जित्न सफल भएकी हुन् ।

टिप्पणीहरू