पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे सिंगापुरतिर

पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे सिंगापुरतिर

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा संघीय सांसद राजेन्द्र पाण्डे सिंगापुर जानुभएको छ । उहाँले आज दिउँसो अस्ट्रेलिया जाने क्रममा उक्त रुट समात्नुभएको हो । सिड्नीमा उहाँका छोराको शैक्षिक कारोबार छ ।

उपाध्यक्ष पाण्डे आज दिउँसो पौने ३ बजे सिंगापुर एअरलाइन्सको एसक्यु ४३९ मा त्यता जानुभएको हो ।

टिप्पणीहरू