भारतीय लोकसभाका सांसद पिन्टु नेपालमा

भारतीय लोकसभाका सांसद पिन्टु नेपालमा

भारतीय लोकसभाका सांसद सुनिलकुमार पिण्टु नेपाल आइपुगेका छन् । दिउँसो ३ बजेर ५५ मीनेटमा उनको नेपाल आगमन भएको हो । 

भिस्तारा एयरवेजको युके १५५ विमानमार्फत उनी दिल्ली हुँदै काठमाडौं आएको बताइएको छ । भ्रमणको उध्देश्य खुलेको छैन ।

टिप्पणीहरू