शीतल निवासमा अख्तियारको टोली

शीतल निवासमा अख्तियारको टोली

राष्ट्रपति रामचन्द्र पौडेलसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ । प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तहरुले राष्ट्रपति पौडेलसँग कुराकानी गरेका थिए  ।

गत सातादेखि राष्ट्रपतिको पदभार ग्रहण गरेपछि पौडेल विभिन्न भेटघाट र छलफलमा व्यस्त हुनुभएको छ ।

टिप्पणीहरू