अमेरिकी राजदूत जम्बो टोलीसहित एकाबिहानै मधेशतिर

अमेरिकी राजदूत जम्बो टोलीसहित एकाबिहानै मधेशतिर

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पम्सन मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । ५ सदस्यीय टोलीको नेतृत्व गर्दै आज बिहान बुध्द एयरको जहाजबाट उनी जनकपुर ओर्लिएका हुन् ।   

बुध्दको बिएचए ५०१ उडानबाट जनकपुर जानेमा राजदूत थम्प्सनसँगै नेपालका लागि युएसएआईडीका कन्ट्री डाइरेक्टर सेपिडे केभान्सादसहित ५ जना छन् ।

टिप्पणीहरू