भएभरका राजदूत आज सिंहदरबारमा

भएभरका राजदूत आज सिंहदरबारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित विभिन्न मुलुकका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरूसँग संयुक्त छलफल गर्नुभएको छ । 

आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उक्त छलफल भएको बताइएको छ । 

छलफलमा सरकारका मन्त्रीहरु, सचिवलगायत उच्च पदस्थ अधिकारीहरु पनि सहभागी थिए ।

टिप्पणीहरू