सत्ता गठबन्धनको बैठक डाकियो

सत्ता गठबन्धनको बैठक डाकियो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा आवद्ध १० दलको बैठक डाक्नुभएको छ । बैठक २ बजे बोलाइएको बताइएको छ ।

सरकारले आगामी शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिनुअघि सरकारमा सहभागी दलसँग सुझाव माग्न बोलाइएको जानकारी दिइएको छ ।

टिप्पणीहरू