कोरियाली कृषिमन्त्रीको काठमाडौं आगमन

कोरियाली कृषिमन्त्रीको काठमाडौं आगमन

दक्षिण कोरियाका कृषिमन्त्री नेपाल आएका छन् । त्यहाँका कृषि, खाद्य तथा ग्रामीण मामिला सम्बन्धी मन्त्री चुंग ह्वाङकेउन काठमाडौं आइपुगेका हुन् ।

उनी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोरियन एअरको उडान नम्बर केई ६९५ मा साँझ ६ बजे आइपुगेका थिए ।

टिप्पणीहरू