साँझ परेपछि राष्ट्रपति शंकर होटलमा

साँझ परेपछि राष्ट्रपति शंकर होटलमा

राष्ट्रपति रामचन्द्र पौडेल लाजिम्पाटस्थित शंकर होटल पुग्नुभएको छ । उहाँ साँझ ६ बजेको समयमा राष्ट्रपति कार्यालयबाट त्यहाँ पुग्नुभएको बताइएको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार उहाँ विवाह भोजमा सहभागी हुन जानुभएको हो । होटलमा आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको छोराको विवाह भोजको आयोजना गरिएको छ ।

टिप्पणीहरू