अमेरिकी वायुसेनाको आकस्मिक नेपाल आगमन

अमेरिकी वायुसेनाको आकस्मिक नेपाल आगमन
सुन्नुहोस्

अमेरिकी वायुसेनाको १९ सदस्यीय टोली गए राति काठमाडौं आइपुगेको छ । कल साइन आरसिएच २७० विमान बंगलादेशको राजधानी ढाका हुँदै यता आएको हो ।

डिप्लोम्याटिक फ्लाइट भनिएको उक्त विमान राति पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । मेजर बाट्स नाथनल र जुनियर क्याप्टेन क्लार्क विलियम जीको चालक दलका सदस्यसहित टोली काठमाडौं आएको हो । आकस्मिक उक्त आगमनको उध्देश्य खुलाइएको छैन ।

टिप्पणीहरू