एमाले अध्यक्ष हेलिकोप्टरमा गोसाईंकुण्ड

एमाले अध्यक्ष हेलिकोप्टरमा गोसाईंकुण्ड
सुन्नुहोस्

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गोसाईंकुण्ड पुग्नुभएको छ । उहाँ सिम्रिक एअरको हेलिकोप्टर ९ एनएएलटीमा बिहान ९ बजे त्यहाँ गएर दिउँसो राजधानी फर्कनुभएको छ ।

अध्यक्ष ओली चार जनाको टोलीसहित त्यहाँ पुग्नुभएको हो । दिउँसो नेपाली सेनाको हेलिकोप्टर एनए ०५५ इसीयु हेलिकोप्टरमा फर्केको टोलीमा रक्षामन्त्री हरिप्रसाद उप्रेती, एमाले नेता गुरुप्रसाद बराल र अध्यक्षपत्नी राधिका शाक्य रहेको बताइएको छ ।

टिप्पणीहरू