ढल फुटेपछि मोटरसाइकल खस्यो, वरपर बिजोग (फोटो फिचर)

ढल फुटेपछि मोटरसाइकल खस्यो, वरपर बिजोग (फोटो फिचर)
सुन्नुहोस्

काठमाडौंको नयाँ बजारमा ढल फुटेपछि बनेको खाल्डोमा मोटरसाइकल खसेको छ । मोटरसाइकल चालक र सवार व्यक्ति सकुशल रहेपनि गाडिएको मोटरसाइकललाई क्रेन लगाएर निकालिएको थियो ।

ढल फुटेपछि वरपरको क्षेत्रमा दुर्गन्ध फैलिएको छ । सडकको बीचमा खाल्डो परेपछि यातायात सञ्चालनमा सामान्य अवरोध पुगेको बताइएको छ ।

टिप्पणीहरू