सँधै निर्माणाधीन अवस्थामा ग्वार्को फ्लाइओभर (फोटो फिचर)

सँधै निर्माणाधीन अवस्थामा ग्वार्को फ्लाइओभर (फोटो फिचर)
सुन्नुहोस्

गत माघमा सम्पन्न हुनुपर्ने ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अझै जारी छ ।  चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न उक्त फ्लाइओभर बनाइएको हो । 

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले ग्वार्को फ्लाई ओभर २०८१ असारभित्र सम्पन्न गर्न पुनः म्याद थप गरेको जनाइएको छ । मध्य बर्खामा सडकमा माटो हालेर पेल्ने काम भइरहेको छ । 

फ्लाई ओभर निर्माणका लागि २०७८ माघ २७ गते निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीले ठेक्का पाएको हो । सम्झौता गरिएको दुई वर्षमा काम सम्पन्न गर्ने भनिएको थियो ।

टिप्पणीहरू