झरीमा जगन्नाथ रथयात्रा (फोटो फिचर)

झरीमा जगन्नाथ रथयात्रा (फोटो फिचर)
सुन्नुहोस्

राजधानीमा जगन्नाथ रथयात्रा महामहोत्सवको आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल) ले ३९ औं जगन्नाथ रथयात्रा महामहोत्सवको आयोजना गरेको हो ।

रथयात्रासँगै भगवानलाई १०८ परिकार चढाइएको थियो । वीरगञ्जमा पनि आज जगन्नाथ रथयात्रा आयोजना गरिएको छ ।

उता भारतको जगन्नाथ पुरीमा आज विशेष समारोहसहित रथयात्रा निकालिएको छ ।


 

टिप्पणीहरू