तत्कालीन राजपरिवारको विश्रामगृह दियालो बंगला सर्वसाधारणको निम्ति खुला गरिएको छ ।

चितवनको भरतपुरमा रहेको यो बंगला स्वर्गीय राजा महेन्द्रको पालामा बनाइएको हो । उनै राजाको निधन २०२८ माघमा सोही बंगलामा भएको थियो ।

१५ माघ २०८२, बिहीबार
29 Jan 2026, Thursday