प्राकृतिक प्रकोपसँगै उद्धार तथा प्रतिकार्य जारी (फोटो फिचर)

प्राकृतिक प्रकोपसँगै उद्धार तथा प्रतिकार्य जारी (फोटो फिचर)
सुन्नुहोस्

लगातारको वर्षापछि मुलुकभर बाढी, पहिरो र डुबानको प्रकोप देखिएको छ । शुक्रबारदेखि परेको पानीेले पहाडी भेगमा बाढी र पहिरो तथा तराईको जमित डुबेको छ ।

बस्तीमा बाढी पसेपछि डुबानका कारण धेरैको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल नेपालका मुलुकभरका इकाइहरुबाट खटिएका प्रतिकार्य टोली उक्त कार्यमा खटिरहेको जनाइएको छ ।

सप्तरीको बिहुल गाउँपालिका ४, दाङको लमही नगरपालिका  ७ र ८ नम्बर वडा, पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका ५ र काठमाडौंको कीर्तिपुर नगरपालिका १०, सुन्दरीघाटमा गरिएको उद्धारका केही दृश्य :

टिप्पणीहरू