काँग्रेस र एमाले संसदीय दलको बैठक एउटै हलमा

काँग्रेस र एमाले संसदीय दलको बैठक एउटै हलमा
सुन्नुहोस्

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोलि बिहान १० बजे बोलाइएको हो ।

भोलिको बैठक संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा राखिएको छ ।

त्यस्तै नेपाली काँग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस बैठक आज दिउँसो ३ बजे संसद भवनको सोही हलमा बस्ने बताइएको छ ।

टिप्पणीहरू