चीनबाट फर्क्यो एमालेको ठूलो टोली

चीनबाट फर्क्यो एमालेको ठूलो टोली

चीन भ्रमणमा गएको एमाले जम्बो टोली फर्केको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा १० दिने मैत्रीपूर्ण भ्रमण पूरा गरेर उपमहासविच विष्णु रिमाल नेतृत्वको २९ सदस्यीय टोली फर्केको हो ।

चाइना इष्टर्न एयरको उडान नम्बर एमयु ९६१७ मा खुन्मिङ हुँदै काठमाडौं आएको टोलीमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल,पोलिटब्युरो सदस्य विनोद श्रेष्ठ,सुजिता शाक्य,मधेश प्रदेश कमिटी अध्यक्ष चन्द्रश्वर मण्डललगायत केन्द्रीय सदस्यहरु टोलीमा थिए ।

टिप्पणीहरू