पूर्व राज्यमन्त्री तथा राप्रपा नेता रायको हत्या
राप्रपा केन्द्रीय सदस्य एवम् पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित आफ्नै निवासम उनको हत्या भएको बताइएको छ ।
प्रहरीले रायमाथि धारिलो हतियार प्रयोग भएको पाइएको जनाउँदै थप अनुसन्धान भइरहेको जनाएको छ ।
टिप्पणीहरू