बागमतीको दोभानमा शव, पहिचान हुन बाँकी

बागमतीको दोभानमा शव, पहिचान हुन बाँकी

बागमती र मनोहराको दोभानमा शव भेटिएको छ । दोभानमा भेटिएको पुरुष शव हालैको बाढीले बगाएको वा अन्य भन्नेबारे यकिन नभएको बताइन्छ । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पहिचान पनि हुन सकेको छैन ।

टिप्पणीहरू