प्रहरीको गाडीमा छिर्नुअघि रविले बजाए घण्टी, कार्यकर्ताले लगाए चर्का नारा

प्रहरीको गाडीमा छिर्नुअघि रविले बजाए घण्टी, कार्यकर्ताले लगाए चर्का नारा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको छ । 

उनलाई आजै स्थलमार्ग हुँदै कास्की लगिँदैछ । लामिछानेले प्रहरी भ्यानमा चढ्नुअघि कार्यकर्तालाई छोटो सम्बोधन गरेपछि घण्टी बजाएका हुन् ।

कार्यकर्ताले भने प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी गरेका छन् । उनीहरुले केपी चोर, देश छोड्लगायत चर्को नारा लगाएका हुन् ।

 

टिप्पणीहरू