भारतीय पिठाधिश्वरको रात्रि मुकाम रिसोर्टमा

भारतबाट पिठाधिश्वर श्री श्री १००८ आचार्य महामण्डलेश्वर पूज्य स्वामी कैशाशानन्द गिरी महाराज नयाँ दिल्लीबाट काठमाडौं आएका छन् । उनी सात सदस्यीय टोलीसहित आएका हुन् ।
नेपाल वायुसेवाको उडान नम्बर आरए २१८ मा बेलुकी ७ बजे आइपुगेको उक्त टोली ललितपुरको खुमलटार हुँदै गएको बताइन्छ । स्रोतका अनुसार उनीहरुको बसोबास व्यवस्था गोदावरी रिसोर्टमा गरिएको छ ।
टिप्पणीहरू