बालुवाटारमा बस्यो क्याविनेट बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा क्याविनेट बैठक शुरु भएको छ ।
साँझ साढे ७ बजे शुरु भएको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा दुबै उपप्रधानमन्त्री, मन्त्रीहरु र मुख्यसचिव उपस्थित छन् ।
आजको बैठक क्याविनेटको नियमित बैठक भएको र सरकारका कामकारबाहीबारे छलफल र निर्णय हुनसक्ने बताइएको छ ।
टिप्पणीहरू